सांस्कृतिक संस्कारका कारण हुने द्वन्द्वलाई कम गरी शान्ति र मेलमिलापपूर्ण समाज बनाउने हाम्रो उद्देश्य हो । दलित मुक्तिका लागि दलित वर्गहरु नै सक्रिय भएर अगाडि आउनुपर्छ।दलित समुदाय भित्र कुनै किसिमको विभेद रहेन भने छुवाछुत को आयु धेरै दिन लम्बिन सक्दैन। त्यसैले दलित युवाहरुलाई यस संजालमा आवद्ध भई आफनो अधिकार खोज्नको लागी पनी हार्दिक अनुरोध गर्दछौ ।
No comments:
Post a Comment