"सम्पूर्ण नेपालीहरुमा हिन्दूहरुको महान पर्व बडा दशै एवम् शुभदिपावली को अवसरमा
‘जातीय छुवाछुतको अन्त्य गरौँ, विभेदरहित समतामूलक समाज निर्माण गरौँ’ भन्दै
हजुरले चालेका पाईलाहरु सधैं सफलताको सिखर चुम्न सकोस
भनी "दलित समुदाय बिकाश केन्द्र कास्की" को तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ................,,,,,,,,,,,,,,,,,,,,,,